LibreOffice 24.8 सहयोग
तपाईँंको कागजातमा राखिएको प्रत्येक वस्तु सफलतापूर्वक पहिलेको वस्तुमा थाक लगाईयो । चयन गरिएको वस्तुको थाक राखिएको क्रम पुन: मिलाउनका लागि प्रक्रिया यस प्रकार छ ।
तपाईँले पुन: मिलाउन चाहनुभएको वस्तु क्लिक गर्नुहोस् ।
Choose to bring up the context menu and choose one of the arrange options:
अगाडि ल्याउनुहोस् अरू सबै वस्तुहरूको माथि वस्तु राख्दछ
अगाडि ल्याउनुहोस् वस्तुहरूको थाकमा वस्तुलाई एक स्थान अगाडि राख्दछ ।
पछिल्तिर पठाउनुहोस् वस्तुहरूको थाकमा वस्तुलाई एक स्थान पछाडि राख्दछ ।
पछाडि पठाउनुहोस्अरू सबै वस्तुहरूको पछाडि वस्तुलाई राख्दछ ।
वस्तु पछाडि तपाईँंले चयन गरेको वस्तुलाई अर्को वस्तु पछाडिलाई राख्दछ
तपाईँले पुन: मिलाउन चाहनुभएको वस्तु क्लिक गर्नुहोस् ।
Choose to open the context menu and choose Behind Object. The mouse pointer changes to a hand.
तपाईँंले चयन गरेका वस्तुहरू मिलाउन चाहेको लाई पछाडि क्लिक गर्नुहोस् ।
तिनीहरूलाई चयन गर्न दुवै वस्तुहरू शिफ्ट-क्लिक गर्नुहोस् ।
Choose to open the context menu and choose Reverse.
पङ्क्तिबद्धताप्रकार्यले तपाईँंलाई एक अर्का सँग सम्बन्धित वस्तुहरू पङ्क्तिबद्ध गर्न वा पृष्ठ सँग सम्बन्धित वस्तुहरू पङ्क्तिबद्ध गर्न सक्षम तुल्याउँदछ ।
पृष्ठमा पङ्क्तिबद्ध गर्नका लागि एउटा वस्तु चयन गर्नुहोस् वा धेरै वस्तुहरू एक अर्कामा सम्बन्धित वस्तुहरू पङ्क्तिबद्ध गर्नका लागि चयन गर्नुहोस् ।
Choose and select one of the alignment options.
If you select three or more objects in Draw, you can also use the Distribute selection command to distribute the vertical and horizontal spacing evenly between the objects.
वितरणका लागि तीन वा बढी वस्तुहरू चयन गर्नुहोस् ।
Choose .
तेर्सो र ठाडो वितरण विकल्प चयन गर्नुहोस् र ठीक छ क्लिक गर्नुहोस् ।
चयन गरिएका वस्तुहरू तेर्सो र ठाडो अक्षमा जोडी किसिमले वितरण गरिएका छन् ।दुई सबैभन्दा बाहिरका वस्तुहरू सन्दर्भ बिन्दुहरूको रूपमा प्रयोग भएका छन र वितरण आदेश लागू भएको बेलामा नचलाउनुहोस् ।